प्राधिकरणले सम्झौता अनुसारको बिजुली दिन नसकेपछि भारतलाई १० करोडभन्दा बढी जरिवाना तिर्नुपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतका विभिन्न कम्पनीलाई बिड गरे जति बिजुली दिन नसकेका कारण १० करोड रुपैयाँभन्दा बढी जरिवाना तिर्नुपर्ने भएको छ । विद्युत प्राधिकरणले असोज १० गते भोलिपल्ट (असोज ११ गते) भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मा ९०० मेगावाटभन्दा बढी बिजुलीको बिक्री गर्न बिड गरेको थियो । उक्त बिड अनुसार … Continue reading प्राधिकरणले सम्झौता अनुसारको बिजुली दिन नसकेपछि भारतलाई १० करोडभन्दा बढी जरिवाना तिर्नुपर्ने