सरकारी जागिरमा छँदा १३ घण्टा काम गर्थे रामेश्वर खनाल, खाना चाहीँ घरकै खान्थे

काठमाडौं । पूर्वसचिव रामेश्वर खनाललाई अहिले दशैं भनेर खासै उत्साह जाग्दैन । बाल्यकालमा चाहीँ खर्च टार्न पैसा पाइन्छ, मासु खान पाइन्छ र नयाँ कपडा लगाउन पाइन्छ भन्ने आश हुन्थ्यो । पाल्पामा जन्मेहुर्केका खनाललाई दशैं भन्नेवित्तीकै फिनी, झिनियाको याद आउँछ । त्यो भन्दा बढी दशैं मासुका लागि लाग्थ्यो । मासुबाहेकका परिकार अरु बेलामा पनि पाउने तर … Continue reading सरकारी जागिरमा छँदा १३ घण्टा काम गर्थे रामेश्वर खनाल, खाना चाहीँ घरकै खान्थे