साढे ६ वर्षपछि प्रयोगशालासहितको मोबाइल भ्यान आजबाट सञ्चालनमा आउँदै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलपत्र परेको प्रयोगशालासहितको मोबाइल भ्यान बुधबारदेखि सञ्चालनमा ल्याएको छ । विभागका नवनियुक्त महानिर्देशक सञ्जिवकुमार कर्णको अग्रसरतामा अलपत्र बनेका मोबाइल ल्याब सञ्चालनमा ल्याइएको हो । बुधबार बिहान कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामान्य अवलोकन पश्चात् उक्त भ्यान सञ्चालनमा ल्याउन लागिएको हो । आवश्यक मर्मत सम्भार पश्चात् … Continue reading साढे ६ वर्षपछि प्रयोगशालासहितको मोबाइल भ्यान आजबाट सञ्चालनमा आउँदै