विपदमा राहत दिन वायुसेवाहरुले महँगो टिकट नबेच्ने, ल्यान्डिङ पार्किङमा छुट दिए अझै सस्तो हुने

काठमाडौं । वायुसेवा सञ्चालक संघले आगामी ३ दिनलाई महँगोमा हवाई टिकट नबेच्ने निर्णय गरेसँगै सहुलियतको मागसमेत गरेका छन् । देश बाढी, पहिरोको चपेटामा रहेको बेलामा नागरिकलाई राहत प्रदान गर्न यस्तो निर्णय गरेको संघले जनाएको छ। वायुसेवा सञ्चालक संघको आइतबारको बैठकले सोमबारदेखि बुधबारसम्म (तीन दिन) सरकारले तोकेको भाडादरमा माथिल्लो सीमाको दरको टिकट नबेच्ने र सस्तो दरका … Continue reading विपदमा राहत दिन वायुसेवाहरुले महँगो टिकट नबेच्ने, ल्यान्डिङ पार्किङमा छुट दिए अझै सस्तो हुने