विपद् र दशैंले गर्दा विमानहरुको भाडा बढेको होइन: मनोज कार्की (भिडियो अन्तर्वार्ता)

काठमाडौं । केही दिनको अविरल वर्षाका कारण स्थलमार्ग अवरोध भएपछि लामो यात्राको लागि एक मात्रै भरपर्दो माध्यम हवाई यातायात हो । पछिल्लो तीन दिनको वर्षापछि आइतबार मौसम खुलेपछि हवाई सेवामा चाप बढेको छ । वायुसेवा कम्पनीहरुले यात्रुको चाप बढेको, विपद्को समयमा अनिवार्य यात्रा गनुपर्नेदेखि बाध्यात्मक उडान भएका यात्रुसम्मको सेवाका नामम बढी भाडा लिएको गुनासो आइरहेको … Continue reading विपद् र दशैंले गर्दा विमानहरुको भाडा बढेको होइन: मनोज कार्की (भिडियो अन्तर्वार्ता)