हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ ल्याउने
काठमाडौ । हुलास फिनसर्भ हायर पर्चेजले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हुलास फिनसर्भ हायर पर्चेजको तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री … Continue reading हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ ल्याउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed