सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई पक्राउ गर्ने तयारी

काठमाडौं । सहकारी ठगीबारे छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि निर्देशन आएसँगै गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएका हुन् । गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै प्रहरीले … Continue reading सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई पक्राउ गर्ने तयारी