गोरखा मिडियामा रविका साझेदार रहेका छवीलाल जोशी पक्राउ

काठमाडौं । सहकारी बचत रकम ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालक छबिलाल जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका जोशीलाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । कास्की प्रहरीको पत्रका आधारमा उनलाई पक्राउ गरेर उनलाई कास्की प्रहरीमा पठाउने तयारी गरिएको छ । सहकारीको ६५ करोड बचत … Continue reading गोरखा मिडियामा रविका साझेदार रहेका छवीलाल जोशी पक्राउ