सुमेरु सहकारी सकारेका पूर्वराजाका ज्वाइँले भने: आफ्नै सम्पत्ति बेचेर भए पनि बचतकर्तालाई पैसा दिन्छु

काठमाडौं । पुलचोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था सकारेका पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले बचतकर्ताको बचत रकम फिर्ता गरी सहकारी सञ्चालन गर्न सकिने बयान दिएका छन् । सहकारी छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा सिंहले संस्थाका तत्कालीन अध्यक्ष भरत महर्जन फरार भएपछि सिंहले संस्था सकारेका हुन् । समितिले महर्जन समितिमा उपस्थित नभएको … Continue reading सुमेरु सहकारी सकारेका पूर्वराजाका ज्वाइँले भने: आफ्नै सम्पत्ति बेचेर भए पनि बचतकर्तालाई पैसा दिन्छु