लेबननमा इजरायलको पेजर र वाकीटकी आक्रमण, नयाँ किसिमको युद्धको संकेत

गत साता इजरायलले छिमेकी मुलुक लेबननका विभिन्न भागमा हिज्बुल्लाह लडाकूहरूलाई लक्षित गर्दै पेजर र वाकीटकीहरू विस्फोट गराएर बालबालिका सहित कम्तीमा ३७ जनाको हत्या र २८ सयभन्दा बढी मानिसलाई घाइते गरेपछि पश्चिम एसियामा क्षेत्रीय युद्धको सम्भावना चर्किएको छ । उक्त घटनापछि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहले एक बयान जारी गर्दै इजरायलले सबै लक्ष्मणरेखा नाघेको र गाजामा भइरहेको … Continue reading लेबननमा इजरायलको पेजर र वाकीटकी आक्रमण, नयाँ किसिमको युद्धको संकेत