इमेज सहकारी ठगेर फरार ढोरपाटनका मेयरको बयान: संघर्ष समितिबाटै ठगिएँ !

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्था संस्थापक अध्यक्ष देवकुमार नेपालीले आफ्नो जायजेथा बेचेर सहकारी बचतकर्ताको रकम तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर नेपालीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति ३ अर्बको रहेको भन्दै उक्त सम्पत्ति बेचेर सहकारीका बचतकर्ताको रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गरेका छन् । उनले इमेज … Continue reading इमेज सहकारी ठगेर फरार ढोरपाटनका मेयरको बयान: संघर्ष समितिबाटै ठगिएँ !