वायुसेवा निगम सुधारका लागि १०औं अध्ययन समितिको रिपोर्ट: व्यवस्थापन बलियो बनाउन रणनीतिक साझेदारी अनिवार्य

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारबारे अध्ययन गर्न गठन भएको दशौं समितिले रणनीतिक साझेदार भित्र्याएमात्रै वायुसेवा निगमको व्यवस्थापन बलियो बनाउन सक्ने एकमात्रै सुझाव दिएको छ । निगमको व्यवस्थापन सुधारका लागि नीतिगत, कानूनी संस्थागत तथा व्यवसायीक सुधार योजनासहितको नमूना प्रस्तुत गर्न गठन भएको समितिले असार अन्तिममा सरकारलाई प्रतिवेदन बुझाएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक … Continue reading वायुसेवा निगम सुधारका लागि १०औं अध्ययन समितिको रिपोर्ट: व्यवस्थापन बलियो बनाउन रणनीतिक साझेदारी अनिवार्य