छानबिन समितिले भन्योः स्वेट सेयर प्रकरणमा कर छली भयो, रविलाई हुनसक्छ २ वर्ष जेल

काठमाडौं । गोरखा मिडिया नेटवर्कको स्वेट सेयर प्रकरणमा कर छली भएको हुनसक्ने निष्कर्ष निकालिएको छ । प्रतिनिधि सभा सदस्य सूर्य थापाको नेतृत्वमा बनेको सहकारी छानबिन विशेष संसदीय समितिले तयार पारेको प्रतिनवेदनमा गोरखा मिडिया नेटवर्ककको सेयर खरिदबिक्री गर्दा किर्ते कागजात प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ । गोरखा मिडिया लगायतमा कम्पनीमा सेयर खरिद बिक्री गर्दा … Continue reading छानबिन समितिले भन्योः स्वेट सेयर प्रकरणमा कर छली भयो, रविलाई हुनसक्छ २ वर्ष जेल