रवि लामिछानेलाई कारबाही गर्न सहकारी छानबिन विशेष समितिको सिफारिस (सुझाव तथा सिफारिससहित)

काठमाडौं । संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा छानबिन समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेस गरेका थिए । समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ८५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर … Continue reading रवि लामिछानेलाई कारबाही गर्न सहकारी छानबिन विशेष समितिको सिफारिस (सुझाव तथा सिफारिससहित)