सहकारी छानबिन समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ । भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । आइतबार नै प्रतिवेदन करिब तयार भएको थियो भने आज सुरुमै हस्ताक्षर गरेर संसदमा पेस गर्ने तयारी थियो तर अन्तिममा भाषामा मतभेद देखिएको थियो । रास्वपाबाट समितिमा सदस्य रहेका शिशिर … Continue reading सहकारी छानबिन समितिको प्रतिवेदनमा सबैले गरे हस्ताक्षर