मितेरी सहकारी ठगी प्रकरणः पत्‍नीले ठगेको १५ करोड नतिर्न धनराजको देखावटी डिभोर्स !

पूर्वमन्त्री धनराज गुरुङले श्रीमतिसँग सम्बन्ध बिच्छेद भएको दाबी गरे पनि सम्बन्ध बिच्छेद गरेको भनिएको मितिपछि पनि हकवालाको रुपमा श्रीमति ज्योतीकै नाम राखेर २ पटकसम्म सहकारीबाट ऋण लिएका थिए । काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङले सहकारी ठगीबाट बच्नका लागि श्रीमति ज्योती गुरुङसँग व्यवहारिक रुपमा नभएर कागजी रुपमा मात्रै सम्बन्ध बिच्छेद गरेको … Continue reading मितेरी सहकारी ठगी प्रकरणः पत्‍नीले ठगेको १५ करोड नतिर्न धनराजको देखावटी डिभोर्स !