औषधी बेच्ने यतिकेमले एकै वर्षमा गर्‍यो पौने ४ अर्बको व्यापार

काठमाडौं । सन् २००१ मा खुलेको यति फार्माकेम डिस्टिब्युटर्सले एक वर्षमा नै करिब पौने ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा यो कम्पनीले ३ अर्ब ७३ करोड ६४ लाख रुपैयाँको व्यापार गरेको हो । यसअघिका वर्षहरूबाटै यतिको व्यापारमा वृद्धि भइरहेको छ । सन् २०२० मा यसले २ अर्ब २९ करोड १६ लाख … Continue reading औषधी बेच्ने यतिकेमले एकै वर्षमा गर्‍यो पौने ४ अर्बको व्यापार