विदेशी अडिटरबाट १० बैंकको लेखापरीक्षण कार्य रद्द, केपीएमजीको फाइनान्सियल प्रपोजल अस्विकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण कार्य रद्द गरेको । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रिया रद्द भएको हो । गत चैतमा माग गरेको आशयपत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि … Continue reading विदेशी अडिटरबाट १० बैंकको लेखापरीक्षण कार्य रद्द, केपीएमजीको फाइनान्सियल प्रपोजल अस्विकृत