मितेरी सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति धनराज, करिब १५ करोड ठगेर श्रीमती ‘फरार’

काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङ मुछिएका छन् । धनराज र उनकी श्रीमती ज्योति गुरुङविरुद्ध सहकारी ठगीको आरोमा विभिन्न निकायमा उजुरी परेको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले सहकारीको करिब १५ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । संस्थाको … Continue reading मितेरी सहकारी ठगीमा मुछिए कांग्रेस उपसभापति धनराज, करिब १५ करोड ठगेर श्रीमती ‘फरार’