१ अर्ब लागतमा पोखराको तालचोकमा भाटभटेनी खुल्ने (भिडियो)

काठमाडौं । भाटभटेनी सुपरमार्केटले पोखराको तालचोकमा स्टोर खोल्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले भूमि पुजन गरी स्टोर निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् । पोखराको तालचोकमा खुल्न लागेको भाटभटेनीको २८औँ स्टोर हो भाटभटेनीका २७ स्टोर सञ्चालनमा छन् । करिब एक अर्ब लागतमा सञ्चालनमा आउने तालचोकको भाटभटेनी … Continue reading १ अर्ब लागतमा पोखराको तालचोकमा भाटभटेनी खुल्ने (भिडियो)