मिल्दैन महँगीको तथ्यांक र वास्तविकता, मुद्रास्फीति गणनाको विधि फेर्दा द्विविधामा राष्ट्र बैंक

काठमाडौं । तपाईं हाम्रो दैनिक जीवनमा उपभोग्य वस्तु तथा सेवाको मूल्य अचाक्ली बढिरहेको हुन्छ । जस्तो कि मासुको मूल्य प्रतिकिलो ३ सयबाट ४ सय ५० पुगिसकेको हुन्छ, तेलको भाउ प्रतिलिटर १५० बाट २ सय ५० रुपैयाँ पुगेको हुन्छ । चामल, चिनी लगायत खाद्यवस्तु, लुगा, जुत्ता, पानी ग्यास इन्धनलगायत अखाद्य उपभोग्य वस्तु र घरभाडा, गाडीभाडा, विद्यालयको … Continue reading मिल्दैन महँगीको तथ्यांक र वास्तविकता, मुद्रास्फीति गणनाको विधि फेर्दा द्विविधामा राष्ट्र बैंक