कोरोना बिमाको दाबी भुक्तानी माग गर्दै बिमक संघ पुग्यो सर्वोच्च

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालत पुगेको छ । संघले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको हो । सरकारले सम्झौता गरे अनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर मुद्दा दायर भएको हो । कोरोना बिमा गर्नेमा करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ … Continue reading कोरोना बिमाको दाबी भुक्तानी माग गर्दै बिमक संघ पुग्यो सर्वोच्च