नयाँ मापदण्ड अनुसार खोला किनाराका कुनै घर भत्किने छैन: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले खोला किनाराका लागि बनेको नयाँ मापदण्डमा पर्ने कुनै पनि घर नभत्कने बताएका छन् । भत्काउनै परे सरकारले मुआब्जा दिनु पर्ने उल्लेख गर्दै शाहले ५० वर्ष पहिलेको तीनकुनेको मुआब्जा दिन नसक्ने सरकारले खोला किरानाको नयाँ मापदण्ड अनुसार रकम दिन नि नसक्ने र भत्काउन नि नसक्ने दाबी गरे। शाहले सामाजिक … Continue reading नयाँ मापदण्ड अनुसार खोला किनाराका कुनै घर भत्किने छैन: बालेन