४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा, मूल्य ३० अर्बभन्दा बढी

काठमाडौं । राजधानीको पुरानो संस्कृति बोकेको पाँचतारे होटल याक एण्ड यतिले बिक्री गर्न खोजेको छ । होटल सञ्चालन गर्न सकस हुँदै गएको र पछिल्लो समय अपेक्षाकृत लाभ गर्न नसकेपछि होटल बिक्री गर्ने तयारी भएको छ । याक एण्ड यति होटल व्यवस्थापनले यो होटलको बिक्री मूल्य ३० अर्ब रुपैयाँ तय गरेका छन् । दरवारमार्गमा रहेको पाँचतारे … Continue reading ४५ वर्ष पुरानो पाँचतारे याक एण्ड यति होटल बिक्रीमा, मूल्य ३० अर्बभन्दा बढी