नेपालको कन्ट्री रेटिङ भदौ अन्तिम साताबाट हुने, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई तालिम दिँदै

काठमाडौं । नेपालको साख मूल्यांकन (क्रेडिट रेटिङ) प्रक्रिया भदौ तेस्रो साताबाट सुरु हुने भएको छ । अमेरिकी क्रेडिट रेटिङ कम्पनी फिच रेटिङले नेपालको क्रेडिट रेटिङ सुरु गर्न लागेको हो।  क्रेडिट रेटिङ गर्दा कुनै पनि देशको साखको गुणस्तर मूल्यांकन गर्ने, ऋण दायित्व भुक्तान गर्ने क्षमता विश्लेषण गर्ने, विभिन्न प्रकारका वित्तीय जोखिम पहिचान गर्ने, सरकारको राजस्व परिचालन … Continue reading नेपालको कन्ट्री रेटिङ भदौ अन्तिम साताबाट हुने, स्ट्याण्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई तालिम दिँदै