प्रणालीमा पर्याप्त बिजुली हुँदाहुँदै पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ: सीईओ ज्ञवाली

चरम ऊर्जा संकटको सामना गरेको नेपालले बिजुली उत्पादनलाई पहिलो प्राथमिकतामा राख्यो । बिजुली उत्पादनमा सरकार र निजी क्षेत्रले हातेमालो गरे । तर विद्युतसँगै प्रसारणलाइन, सबस्टेसन, वितरण प्रणालीलगायतको इकोसिस्टम प्राथमिकतामा परेन । प्रसारण  र वितरण प्रणाली बत्ती बाल्नका लागि मात्रै बनाइयो । शहरी क्षेत्रहरुमा बिजुलीको माग तिव्र गतिमा बढिरहेको छ । अधिकांश वितरण प्रणाली र सबस्टेसनहरु … Continue reading प्रणालीमा पर्याप्त बिजुली हुँदाहुँदै पनि लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्छ: सीईओ ज्ञवाली