‘काठमाडौं उपत्यकाका ८० हजार परिवारको बिल्लीबाठ हुन लाग्यो’

काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका ८० हजार परिवारको बिल्लीबाठ हुन लागेको भन्दै संसद्मा कुरा उठेको छ । बागमतीको जलाधार नियन्त्रणका लागि सर्वोच्च अदालतको आदेशपछि ८० हजार परिवारको विचल्ली हुन लागेको सांसदको भनाइ छ । काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने गरि सर्वोच्च अदालतले आदेश दिएपछि कांग्रेस सांसद सन्तोष चालिसेले मंगलबारको … Continue reading ‘काठमाडौं उपत्यकाका ८० हजार परिवारको बिल्लीबाठ हुन लाग्यो’