‘काठमाडौं उपत्यकाका ८० हजार परिवारको बिल्लीबाठ हुन लाग्यो’
काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका ८० हजार परिवारको बिल्लीबाठ हुन लागेको भन्दै संसद्मा कुरा उठेको छ । बागमतीको जलाधार नियन्त्रणका लागि सर्वोच्च अदालतको आदेशपछि ८० हजार परिवारको विचल्ली हुन लागेको सांसदको भनाइ छ । काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने गरि सर्वोच्च अदालतले आदेश दिएपछि कांग्रेस सांसद सन्तोष चालिसेले मंगलबारको … Continue reading ‘काठमाडौं उपत्यकाका ८० हजार परिवारको बिल्लीबाठ हुन लाग्यो’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed