आईफोन १६ का सप्तरंगी मोडेलहरु, यस्ता छन् फिचर

एजेन्सी । आगामी साता अर्थात् सेप्टेम्बर १३ मा एप्पलले आईफोन १६ सार्वजनिक गर्ने भएको छ । तर एप्पलले १६ सिरिजका मोडेलहरु सार्वजनिक गर्नुअघि नै यसका विभिन्न फिचरहरु सार्वजनिक हुन थालेका छन् । कतिपय जानकारहरुले सामाजिक सञ्जालमा पनि यसबारे पोस्ट गर्दै आएका छन् । यद्यपि एप्पल कम्पनीले आधिकारिक रुपमा सार्वजनिक मिति घोषणा गरेको छैन । चिनियाँ … Continue reading आईफोन १६ का सप्तरंगी मोडेलहरु, यस्ता छन् फिचर