योगेशविरुद्ध माओवादी सांसद: हतियार तस्करी र चन्दा संकलनको नाइकेले हिंसा भन्‍ने !

काठमाडौं । पूर्वमन्त्री एवं एमालेका सांसद योगेश भट्टराईले बुधबारको संसदमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबारको बैठकमा पनि केही सांसदहरुले आपत्ति जनाए । विशेषगरी माओवादीका सांसदहरुले भट्टाईको ‘माओवादी हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै उनले देशलाई फेरि द्वन्द्वमा फसाउने मनशाय देखाएको प्रतिक्रिया दिए । बुधबारको संसद बैठकमा बोल्दै सांसद भट्टराईले ‘माओवादी हिंसा’का कारण लोडसेडिङ चाँडै अन्त्य नभएको आरोप लगाएका … Continue reading योगेशविरुद्ध माओवादी सांसद: हतियार तस्करी र चन्दा संकलनको नाइकेले हिंसा भन्‍ने !