वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित
काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो । निगमको न्यारोबडी मंगलबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा … Continue reading वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed