नेपाल ईभीमा जान छिटो भएको हो ? सरकार गम्भीर नभए आउन सक्छन् यस्ता चुनौती

ईभी प्रवर्द्धनका लागि लिएको लचिलो नीतिमा समयक्रमसँगै सुधार गर्दै पूर्वाधारमा लगानी बढाउने, ईभीको आयातको मापदण्ड तोक्ने, स्पेयर पार्टस्‌को आपूर्ति सुनिश्चित हुने लगायतका नीति लिन ढिलाइ सरकारले गर्‍यो भने हाल देखिएको बढ्दो ईभी क्रेजले भविष्यमा ईभीप्रति नै वितृष्णा जगाउने जोखिम बढ्दो छ । काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो मा प्राय: बैंकहरुले … Continue reading नेपाल ईभीमा जान छिटो भएको हो ? सरकार गम्भीर नभए आउन सक्छन् यस्ता चुनौती