टेलिकम क्षेत्र धराशायी नबनाउन विज्ञको आग्रह: एनसेललाई अप्ठ्यारोमा पारेर तेस्रो सेवाप्रदायक भित्र्याउन मुस्किल

आर्थिक मन्दी र घट्दो टेलिकम क्षेत्रको व्यवासायका कारण एनसेलले एकमुष्ट नवीकरण शुल्क तिर्न नसक्ने भन्दै किस्ताबन्दीको सुविधा मागेको छ । एनसेललाई सरकारले ३ दिनभित्रै किस्ताबन्दीको सुविधा दिएर टेलिकम क्षेत्रमा एनसेलको उपस्थित थप बलियो बनाउन सहजीकरण गर्नुपर्छ । एनसेललाई अप्ठ्यारोमा पारेर तेस्रो सेवाप्रदायक ल्याउन पक्कै सहज हुँदैन । काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी … Continue reading टेलिकम क्षेत्र धराशायी नबनाउन विज्ञको आग्रह: एनसेललाई अप्ठ्यारोमा पारेर तेस्रो सेवाप्रदायक भित्र्याउन मुस्किल