स्वार्थ समूहको चंगुलमा सरकार: सरकारी टेलिकम र निजी क्षेत्रको एनसेलमाथि विभेदपूर्ण व्यवहार

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक र सरकारी दूरसञ्चार सेवाप्रदायकप्रति सरकारको विभेदपूर्ण ब्यवहारले लगानीको वातावरण बिगार्दै छ । सरकारकाे नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच सरकारले गरेको विभेदपूर्ण ब्यवहारका कारण एनसेल निकै अप्ठ्यारो अवस्थामा पुगेको छ । भदौ १६ गतेबाट इजाजतपत्रको अवधि सकिदै गरेको यो कम्पनीले एकमुष्ट १३ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने भएको … Continue reading स्वार्थ समूहको चंगुलमा सरकार: सरकारी टेलिकम र निजी क्षेत्रको एनसेलमाथि विभेदपूर्ण व्यवहार