एनसेलसँग हरेक वर्गका उपभोक्ताका लागि उपयोगी योजना छन्: निधी (भिडियो अन्तर्वार्ता)

दुई दशकदेखि नेपालमा दूरसञ्चार सेवा दिइरहेको एनसेल निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक हो । डेढ करोड हाराहारी प्रयोगकर्ता रहेको एनसेल नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा आएपछि नेपालमा दूरसञ्चार सेवाको गुणस्तरमा सुधार र मूल्यमा कमी आएको छ । एनसेलमा विगत ७ वर्षदेखि बजार व्यवस्थापन हेरिरहेका अभय कुमार निधी दूरसञ्चार सेवा प्रदायक एनसेलभन्दा अगाडि कोकाकोलामा … Continue reading एनसेलसँग हरेक वर्गका उपभोक्ताका लागि उपयोगी योजना छन्: निधी (भिडियो अन्तर्वार्ता)