कुलमानमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिने तयारीमा लेखा समिति

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्ने निर्देशन दिने तयारी गरेको छ । आइतबार १ बजे लेखा समितिको बैठक बस्दैछ । स्रोतका अनुसार नेपाली कांग्रेका सांसदहरुले माने कुलमानमाथि छानबिनका लागि सरकारलाई निर्देशन दिने तयारी छ । सभापति ऋषिकेश पोखरेलले अघिल्लो बैठकमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, … Continue reading कुलमानमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिने तयारीमा लेखा समिति