कोशीमा ईभीको माग बढ्दो: पेट्रोलियम सवारीको एकाधिकार तोडिँदै

विराटनगर । कोशी प्रदेशमा विद्युतीय सवारी साधनको प्रयोग नगन्य रुपमा रहे पनि यसको माग क्रमिक रुपमा बढदै गएको पाइएको छ । डिजल र पेट्रोलबाट चल्ने बस, जिप, कार, ढुवानीका साधन र मोटर साइकलको अधिक प्रयोग रहेको कोशी प्रदेशको २४ हजार ७ सय २४ किलोमिटर सडकमा साना ठूला गरेर १० लाख ७९ हजार ७ सय १७ … Continue reading कोशीमा ईभीको माग बढ्दो: पेट्रोलियम सवारीको एकाधिकार तोडिँदै