विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग
काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका छन् । गत विहीबार मन्त्री भण्डारीले नयाँ दिल्लीमा आईओसीका उच्च अधिकारीसँग छलफल गर्दै विमानस्थलको हवाई इन्धन डिपो अन्य स्थानमा सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग माग गरेका … Continue reading विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed