कुलमानविरुद्ध अख्तियारमा भ्रष्टाचार उजुरी: अर्बौंको सम्पत्तिदेखि ठेक्कामा घोटालासम्मको ८ आरोप

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार आरोपमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले घिसिङविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएका छन् । एन्टी करप्सन नेटवर्कको तर्फबाट आफूले आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाणसहित अख्तियार … Continue reading कुलमानविरुद्ध अख्तियारमा भ्रष्टाचार उजुरी: अर्बौंको सम्पत्तिदेखि ठेक्कामा घोटालासम्मको ८ आरोप