गभर्नर महाप्रसाद अधिकारी कमजोर कि बैंकहरु अटेर ?

काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरे लगत्तै कान्तिपुर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भनेका थिए, ‘बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई इग्नोर गरेर कर्जा विस्तार अनियन्त्रितरुपमा गरे । हाम्रो नीति विपरित गएकाले उहाँहरुलाई एकैवर्ष २६ करोड रुपैयाँ हर्जाना तिरायौं ।’ गभर्नर अधिकारीले शक्तिकेन्द्रको ब्याकिङको भरमा बैंकहरुले कर्जामा अनियन्त्रित विस्तार गरेको आरोप … Continue reading गभर्नर महाप्रसाद अधिकारी कमजोर कि बैंकहरु अटेर ?