ट्रंक डेडिकेटेड विवाद: लेखा समितिले खोल्यो प्राधिकरणले पठाएको विवरण, अध्ययनमै एक साता लाग्ने

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणले बुझाएको टाइम्स अफ डे मिटरिङ (टिओडी) सहितको विवरणको अध्ययन थालेको छ । प्राधिकरणले बुझाएको ५ दिनमा समितिले अध्ययन थालेको हो । सोमबार ३ बजेपछि लेखा समितिले प्राधिकरणको बुझाएको विवरणको पोका फुकाएर अध्ययन थालेको हो । ‘हामीले अध्ययन थालेका छौं । सोमबार अदालतका निर्णयहरु हेर्‍यौं,’ लेखा … Continue reading ट्रंक डेडिकेटेड विवाद: लेखा समितिले खोल्यो प्राधिकरणले पठाएको विवरण, अध्ययनमै एक साता लाग्ने