सफ्ट ड्रिंक्स, चकलेटदेखि मिठाइसम्म कर लगाउँदै सरकार, केका लागि उठाइँदैछ ‘सुगर ट्याक्स’ ?

स्वास्थ्य बिमामा रकम उपलब्ध गराउनका लागि गुलिया खाद्यान्न तथा पेय पदार्थसहित चिनीमा कर लगाउने विषय उठिरहँदा यसबाट सरकारले पाउने लाभन्दा पनि उपभोक्तालाई हुने सास्ती र महँगीको भार ठूलो हुनसक्छ । सरकारले सुगर ट्याक्स लिन हतार गर्नुभन्दा पनि पहिले उपभोक्ताले सहजै सेवा पाउने व्यवस्थित प्रणाली बनाउनुमा जोड दिनुपर्छ। काठमाडौं । सरकारले सफ्ट ड्रिंक्स, चकलेटदेखि मिठाइमा समेत … Continue reading सफ्ट ड्रिंक्स, चकलेटदेखि मिठाइसम्म कर लगाउँदै सरकार, केका लागि उठाइँदैछ ‘सुगर ट्याक्स’ ?