काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्षसहित २ सञ्चालकले ५ वर्षको अवधिमा पटक-पटक गरी ९२ हजार ८०० कित्ता सेयर कानूनबिपरित बिक्री गरेका छन् । कानूनबिपरित सेयर बिक्री गर्ने सञ्चालकलाई धितोपत्र ऐन, नियमावली तथा निर्देशिकामा भएको कानूनी व्यवस्था अनुसार कारबाही गर्नु पर्नेमा लगानीकर्ता ठगिने गरी १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले आज … Continue reading आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकले बेचे कानूनबिपरित ९३ हजार कित्ता सेयर, सेबोनको उपहार हकप्रद !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed