दुर्घटनाको पीडा नसेलाउँदै सौर्य एयरलाइन्सलाई अर्को झट्का, वायुसेवा सञ्चालनको लाइसेन्स फेल
काठमाडौं । साउन ९ गते जहाज दुर्घटनपछि उडान बन्द भएको सौर्य एयरलाइन्सको उडानै अनिश्चित हुने गरी अर्को झट्का लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लिएको वायुसेवा सञ्चालन इजाजतपत्र (लाइसेन्स)को अवधि सकिएसँगै सौर्यको उडान अनिश्चितकालका लागि बन्द भएको छ । यसको उडान अवधि सकिनु १६ दिन अगाडि मात्रै दुर्घटनामा परेर उडान बन्द भएको … Continue reading दुर्घटनाको पीडा नसेलाउँदै सौर्य एयरलाइन्सलाई अर्को झट्का, वायुसेवा सञ्चालनको लाइसेन्स फेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed