महँगो मूल्यको चिनी आयात गर्न उद्योगीद्वारा अस्वीकार, उपभोक्तालाई बिक्री गर्न सरकारद्वारा प्रस्ताव आह्वान

काठमाडौं । भारतले छुट्टयाएको कोटाको १९ हजार मेट्रिक टन चिनी नेपालका उद्योगीले ल्याउन अस्वीकार गरेका छन् । मूल्य अत्याधिक पर्ने भएपनि स्वदेशी उद्योगीले औद्योगिक प्रयोजनका लागि उक्त चिनी ल्याउन अस्वीकार गरेका हुन् । उद्योगीले औद्योगिक प्रयोजनका लागि उक्त चिनी ल्याउन अस्वीकार गरेपछि सरकारले उपभोक्तालाई बिक्री गर्ने उद्देश्यले बिक्रेतालाई आयात गर्न प्रस्ताव आह्वान गरेको छ । … Continue reading महँगो मूल्यको चिनी आयात गर्न उद्योगीद्वारा अस्वीकार, उपभोक्तालाई बिक्री गर्न सरकारद्वारा प्रस्ताव आह्वान