८ वर्षमा प्राधिकरणका लागि ८२ अर्ब नाफा कमाइदिएँः कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले पहिलोपल्ट प्राधिकरण नेतृत्व सम्हालेयता ८२ अर्ब रुपैयाँ नाफा गरेको बताएका छन् । ८ वर्षअघि घाटामा रहेको प्राधिकरण अहिले सञ्चित नाफामा पुगेको उनको दाबी छ। ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ … Continue reading ८ वर्षमा प्राधिकरणका लागि ८२ अर्ब नाफा कमाइदिएँः कुलमान