कुलमानले सार्वजनिक गरे ३ वर्षमा आफूले हासिल गरेका ५५ उपलब्धि (सूचीसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रो इनिङको तीन वर्ष पूरा भएको अवसर पारेर शुक्रबार पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा घिसिङले आफूले प्राधिकरणको नेतृत्व गरेपछि घाटामा रहेको प्राधिकरण नाफामा गएको र देशभर विद्युतीकरण पुगेको बताए । घिसङले आफूले दोस्रो कार्यकाल सम्हालेपछिको तीन वर्षमा हासिल भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेका छन् ।वित्तीय … Continue reading कुलमानले सार्वजनिक गरे ३ वर्षमा आफूले हासिल गरेका ५५ उपलब्धि (सूचीसहित)