पोखरा विमानस्थलमा १ अर्ब रुपैयाँ घोटाला भएको खुलासा, ६ महिनामै परामर्शदाताले छाडे

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख डलर (करीब एक अर्ब रुपैयाँ) घोटाला भएको खुलासा भएको छ । पोखरा विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलरको कामबिना नै पैसा छुट्याएको थाहा पाएपछि आफूहरुले ६ महिनामै काम छाडेको परामर्शदाता मुरारी गौतमले बताए । ‘प्राधिकरणले ८५ लाख डलरको काम घटी राखेको र पैसामात्र राखेको … Continue reading पोखरा विमानस्थलमा १ अर्ब रुपैयाँ घोटाला भएको खुलासा, ६ महिनामै परामर्शदाताले छाडे