क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग

काठमाडौं । पछिल्लो समय बढेको हवाई दुर्घटनाको विषयमा नियामक निकायको कमजोरी देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी)लाई निलम्बन गरेर छनबिन गर्नुपर्ने माग संसदीय समितिको बैठकमा सांसदहरुले गरेका छन् । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्ने संसदहरुले बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न प्राधिकरणका जिम्मेवार पदाधिकारीलाई निलम्बन गर्नुपर्ने माग … Continue reading क्यानका डीजी प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न संसदीय समितिमा माग