आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवालको निधन

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका बुवा श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा साउन २१ गते सोमबार निजी निवास सानेपामा निधन भएको परिसंघले जनाएको छ । औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा निरन्तर क्रियाशिल थिए । सन् १९९३ मा राजेश मेटल क्राफ्ट … Continue reading आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवालको निधन