ब्याज बक्यौताले बैंकरलाई हैरान, ६४ अर्ब नाफा कमाए पनि लगानीकर्तालाई बाँड्न मिल्छ साढे ७ अर्ब मात्रै !

काठमाडौं । वाणिज्य बैंकको नाफा गत आवको असार मसान्तसम्म ६४ अर्ब १५ करोड रुपैयाँ भएपनि त्यसको करिब १२ प्रतिशत अर्थात ७ अर्ब ६२ करोड रुपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ । असार मसान्तसम्म २० वाणिज्य बैंकको वितरणयोग्य नाफा ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको असार मसान्तसम्म १५ अर्ब … Continue reading ब्याज बक्यौताले बैंकरलाई हैरान, ६४ अर्ब नाफा कमाए पनि लगानीकर्तालाई बाँड्न मिल्छ साढे ७ अर्ब मात्रै !